प्रतिनिधिसभा बैठकको क्यालेन्डर तयार – Nepal Press

प्रतिनिधिसभा बैठकको क्यालेन्डर तयार

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १५ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकको क्यालेन्डर तय गरेको छ ।

आज बसेको बैठकले चैत १५ सम्म ७ दिन बस्नेगरी क्यालेन्डर तय गरेको हो । जसअनुसार चैत ३, ४, ६, ७, १३, १४ र १५ गते बैठक बस्नेछ ।

बैठकले ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर