स्ववियु निर्वाचन : ४० क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका सभापति निर्विरोध (सूचीसहित) – Nepal Press

स्ववियु निर्वाचन : ४० क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका सभापति निर्विरोध (सूचीसहित)

काठमाडौं । अहिले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरको माहोल तातेको छ । केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

पछिल्लो विवरण अनुसार अहिलेसम्म अनेरास्ववियुले ४० वटा क्याम्पसमा निर्विरोध स्ववियू सभापति जितेको छ ।

यस्तो छ सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर