एमाले सचिवालय बैठक जारी – Nepal Press

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही समयअघिबाट बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरिरहेका छन् ।

बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर