त्रिचन्द्र कलेजमा लगाइएको ताला विद्यार्थीले तोडे (तस्बिरहरु) – Nepal Press

त्रिचन्द्र कलेजमा लगाइएको ताला विद्यार्थीले तोडे (तस्बिरहरु)

काठमाडौं । स्ववियू निर्वाचनको विषयमा विवाद भएपछि त्रिचन्द्र कलेजको गेटमा लगाइएको ताला तोडिएको छ ।

विद्यार्थीहरूले पढ्न पाउनुपर्छ भनेर ताला तोडिएको बताएका छन् ।

त्यहाँ स्ववियू निर्वाचनको विषयमा विवाद हुँदा गेटमा ताला लगाइएको थियो । निर्वाचन भने स्थगित भएको छ । अर्को मिति तोकिएको छैन ।

अहिले विद्यार्थीहरू ताला तोडेर विद्यालयहाता भित्र प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर