पाटन क्याम्पसमा मतदान रोकिएपछि नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट (भिडिओ) – Nepal Press

पाटन क्याम्पसमा मतदान रोकिएपछि नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट (भिडिओ)

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा तनाव उत्पन्न भएको छ ।

 

फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् ।

अहिले मतदान प्रकिया स्थगित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर