जलबिरे क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीकाे प्यानलै विजयी – Nepal Press

जलबिरे क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीकाे प्यानलै विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जलबिरे भ्याली क्याम्पसमा अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ ।

क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित भएका छन् भने अन्य पदमा क्रान्तिकारीकै प्यानलै विजयी बनेको छ ।

निर्वाचन मंगलबार सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर