रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनीश कार्की निर्वाचित – Nepal Press

रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनीश कार्की निर्वाचित

काठमाडौं । मोरङको रमाइलो क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनीश कार्की विजयी भएका छन् ।

मंगलबार भएको निर्वाचनमा कार्की निर्वाचित भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर