मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी

२०८१ चैत ५ गते १८:०४

हेटौंडा । स्वतन्त्र विधार्थी युनियन ९ स्ववियु० निर्वाचन अन्तरगत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुलेले प्यानल सहित जित हासिल गरेको छ ।
कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्षका उम्मेदवार प्रशान्त भण्डारीले ५३ मत सहित विजयी भएका छ्न । उनको प्रतिस्पर्धी अखिल समाजवादीकि नविना घलानले ३१ मत ल्याईन ।
त्यसैगरि सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल विजयी बने ।
प्रतिक्रिया