राप्रपाले गर्‍याे आन्दोलनमा जाने घोषणा, अध्यक्ष लिङदेनले नै नेतृत्व गर्ने (भिडिओ) – Nepal Press

राप्रपाले गर्‍याे आन्दोलनमा जाने घोषणा, अध्यक्ष लिङदेनले नै नेतृत्व गर्ने (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।

आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर