कैलालीको फूलबारीमा नेविसंघको प्यानल विजयी, सभापतिमा भुवन राज जैशी – Nepal Press

कैलालीको फूलबारीमा नेविसंघको प्यानल विजयी, सभापतिमा भुवन राज जैशी

काठमाडौं । कैलालीको फूलबारी बहुमुखी क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वमा रहेको प्यानल विजयी भएको छ ।

मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार भुवन राज जैशी सभापति निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर