स्ववियू निर्वाचन : पीकेमा मतदान जारी

२०८१ चैत ७ गते ९:१२

काठमाडौं । पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनका लागि मतदान जारी रहेको छ ।
चैत ५ गते तय भएको निर्वाचन विवादका कारण सरेको थियो ।
अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । विद्यार्थीबाहेक अन्यलाई भित्र प्रवेश गर्न दिइएको छैन ।
यहाँ नेपाली कांग्रेसभित्रको विवादका कारण चुनाव सरेको थियो ।
प्रतिक्रिया