LIVE
प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ

२०८१ चैत ७ गते १२:३२
काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।
नयाँ समीकरण बनेसँगै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सदनमा यो चौथो सवालजवाफ हो ।
प्रतिक्रिया