सिरहा घटनाको विरोधमा काठमाडौंमा दलितहरूको प्रदर्शन, निषेधित क्षेत्र तोड्ने प्रयास (तस्बिरहरू) – Nepal Press

सिरहा घटनाको विरोधमा काठमाडौंमा दलितहरूको प्रदर्शन, निषेधित क्षेत्र तोड्ने प्रयास (तस्बिरहरू)

काठमाडौं । दलित समुदायका सरोकार र सवालमा विभिन्न मागसहित दलितका लागि दलित अभियानले बानेश्वरमा प्रदर्शन गरेको छ ।

सो क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

सिरहामा दलीत बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर