प्रकाशन समाज लुम्बिनीको अध्यक्षमा नवराज कुँवर – Nepal Press

प्रकाशन समाज लुम्बिनीको अध्यक्षमा नवराज कुँवर

रूपन्देही । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट नवराज कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिव माधव नेपाल, कोषाध्यक्ष गौतम भुसाल, सचिव आशिष गुप्ता, सचिव विनोद पौडेल, सचिव दीपक घिमिरे, सदस्य जगदिश भट्टराई, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने उषाकिरण पन्थ तथा मनोनित सदस्यमा राधा वस्नेत रिया र सिद्धार्थ पाण्डे चयन भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र प्रसाद पाण्डेले बताए ।

यसैगरि संघको सल्लाहकारहरु डा। बालकृष्ण चापागाई, देवी वाग्ले, शुक्रऋषि चौलागाई मनोनित भएका छन । यसैबीच दुई दिने संघले बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन समेत आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *