एमालेनिकट राष्ट्रिय उद्योग व्यवसायी महासंघको महाधिवेशन, को-को आए पदाधिकारी ?

२०८१ चैत १० गते ९:०३

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय उद्योग व्यवसायी महासंघको महाधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा भगिरथ सापकोटा विजयी भएका छन् ।
यस्तै खुल्ला उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा शोभा गुरुङ निर्वाचित भएका छन् ।
महासचिवमा बालकृष्ण सिवाकोटी, उपमहासचिवमा डिम प्रकाश पौडेल निर्वाचित हुँदा सचिवहरुमा रामराजा श्रेष्ठ, गोपाल खनाल डोलनाथ खनाm र सरोज कुमार यादव निर्वाचित भएको निर्वाचन आयोग प्रमुख टंक बहादुर राउतले बताए ।
प्रतिक्रिया