धोबिखोला किनारामा फूलेका फूलहरू (तस्बिरहरु) – Nepal Press

धोबिखोला किनारामा फूलेका फूलहरू (तस्बिरहरु)

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ।

सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरू फुल्छन्।

यसैगरी धोबिखोला नदी किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर