स्ववियु निर्वाचन:
अस्कलमा १२ सय ९१ मत खस्यो

२०८१ चैत १० गते १६:३०

काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा १२सय ९१ मत खसेको छ ।
बिहान ८ बजेदेखि भएको मतदानमा १२ सय ९१ जना सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १९४८ मतदाता रहेको क्याम्पसमा ६८ प्रतिशत मत खसेको हो ।
अब सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।चैत ५ गते तय भएको स्ववियु निर्वाचन विवादका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर