नेपाल ल क्याम्पसमा स्ववियू निर्वाचन चैत १९ गते – Nepal Press

नेपाल ल क्याम्पसमा स्ववियू निर्वाचन चैत १९ गते

काठमाडौं । नेपाल ल क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १९ गते हुने भएको छ ।

निर्वाचन चैत १९ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने निर्वाचन अधिकृत सहप्राध्यापक केशरमणि अर्यालले जानकारी दिएका छन् ।

यसअघि ५ गते हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादका कारण स्थगित भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर