चितवनको कृषि विश्वविद्यालय परिसरमा देखियो चितुवा, सचेत रहन आग्रह  – Nepal Press

चितवनको कृषि विश्वविद्यालय परिसरमा देखियो चितुवा, सचेत रहन आग्रह 

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसर भित्र जंगली चितुवा प्रवेश गरेपछि स्थानीयमा त्रास बढेको छ ।

हिजोदेखि जंगली चितुवा बाली विज्ञान फारम भित्र जंगली चितुवा देखिएपछि विश्वविद्यालयले नै सचेत रहन भनेको  छ।

केही दिनदेखि उक्त क्षेत्रमा जंगली चितुवा देखिएको र आइतबार पुनः देखिएपछि विश्वविद्यालयका कृषि संकायका डीन अर्जुन कुमार श्रेष्ठले विज्ञप्ति निकालेर सचेत रहन बालबालिका नछोड्न अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *