त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने – Nepal Press

त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने भएको छ ।

निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचनामा चैत १३ गते स्ववियू चुनाव हुने जानकारी गराएका छन् ।

उनका अनुसार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । यसअघि चैत ५ गते नै चुनाव हुने भनेपछि विवाद र तालबन्दीका कारण रोकिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर