जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक – Nepal Press

जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । प्रवक्ता डा. शरदसिंह यादवका अनुसार शुक्रबार बस्नेगरी बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालय छेउमा रहेको सनराईज क्याफेमा बिहान ९ बजेदेखि सुरु हुने उनले बताए ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, नाउपासँग गर्न लागेको एकतालगायतको बिषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर