विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्य नियुक्त

२०८१ चैत ११ गते २०:४९

काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
शाक्य यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।
प्रतिक्रिया
One thought on “विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्य नियुक्त”
Leave a Reply
सम्बन्धित खवर
पहिला हितेन्द्रलाई हटाउँदा अदालतले स्टे अर्डर दिएको थिएन । अहिले के गर्छ हेर्नुछ । पहिले कुलमानले हितेन्द्रको भाग खाएका थिए । अहिले ईमानदार हुन् भने मुद्दामा जानै हुँदैन कुलमानले । हितेन्द्रलाई ईमानदारिताकासाथ छोडिदेउ । उनको पनि काम हेर । तिमीले लगभग ८ वर्ष खाईहालेउ । ८ वर्ष खाए पनि प्रशारण लाईन अहिलेको प्रमुख समस्या छ, लोडसेडिङ् ओैद्योगिक क्षेत्रमा १४ घण्टासम्म छ । भनेपछि प्रसारणलाईन विज्ञ हितेन्द्रलाई पनि काम गर्न देउ । विचरा ४ वर्ष अदालत धाएर न्याय नपाईकन अवधि सकियो । कुलमान पदलोलुप हुन् कि होईनन भन्ने परीक्षा अब हुने भयो ।