पीएन क्याम्पस स्ववियू निर्वाचन: अनेरास्ववियुले मतान्तर बढाउँदै, अन्यको कस्तो छ ?

२०८१ चैत ११ गते २१:३७

काठमाडौं । सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने पोखराको पीएन क्याम्पसको स्ववियू निर्वाचनको मतगणनामा अनेरास्ववियुको अग्रता फराकिलो हुने क्रम जारी रहेको छ ।
हालसम्म ११८८ मतगणना हुँदा अखिलका विष्णु पोखरेलले ४७७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले १९४ मत पाएकी छन् ।
११८८ मत गणना हुँदाको अवस्थाः
विष्णु पोखरेल (अनेरास्ववियु) ४७७
शुशिल न्यौपाने (नेविसंघ) १९०
विप्लवी न्यौपाने (स्वतन्त्र) १९४
नवीन अधिकारी (क्रान्तिकारी) ८९
सन्तोष पौडेल (संयुक्त प्यानल) ८१
कमल सुवेदी (स्वतन्त्र) ४५
दिप्सन गुरुङ (प्राज्ञिक परिषद) ३०
प्रतिक्रिया