प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत, चैत १९ गते जाने – Nepal Press

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत, चैत १९ गते जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको भ्रमण स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको हो ।

उनी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर