विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्यले गरे पदभार ग्रहण (भिडिओ)

२०८१ चैत १२ गते १९:२२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन् ।
मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार सम्हालेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया
One thought on “विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्यले गरे पदभार ग्रहण (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
जनजातिको छोरा हो बधाई