इटहरी बजारको सेन्ट्रल प्लाजामा आगलागी

२०८१ चैत १३ गते १०:२२

विराटनगर । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो ।
केही बेर अघिबाट शुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । आगो निभाउन इटहरी उपमहानगरको दमकल पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर