समाजवादी मोर्चाको बैठक बोलाइयो, काठमाडौंमा १५ गते गर्ने प्रदर्शनबारे छलफल हुने – Nepal Press

समाजवादी मोर्चाको बैठक बोलाइयो, काठमाडौंमा १५ गते गर्ने प्रदर्शनबारे छलफल हुने

काठमाडौं । समाजवादी मोर्चाको बैठक बोलाइएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठक अपराह्न ४ बजेबाट सुरु हुनेछ। बैठकमा मोर्चाले चैत १५ गते काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिनको लागि गर्न लागेको प्रदर्शनबारे छलफल हुने जनाइएको छ।

प्रदर्शनबाट राजावादी र सरकार दुवैलाई दबाब दिने मोर्चाको रणनीति छ।

सरकार भ्रष्टाचारीको संरक्षणमा केन्द्रित भएर कुलमान घिसिङलाई हटाइएको भन्दै आजै विपक्षी दलहरू सदन अवरोध गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर