सेन्ट्रल प्लाजा आगलागी : हेलिकप्टरबाट ९ जनाको उद्धार – Nepal Press

सेन्ट्रल प्लाजा आगलागी : हेलिकप्टरबाट ९ जनाको उद्धार

काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगलागीमा फसेका मध्ये ९ जनाको उद्धार गरिएको छ ।

१० जना मानिस फसेकोमा ९ जनाको उद्धार भएको हो । बाँकी रहेका एकजनाको उद्धार गर्न सुरक्षाकर्मी घरमाथि पुगेका छन् ।

अरू पनि फसेको आशंका छ । थप उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *