प्राधिकरण अगाडि कुलमानका समर्थकहरूसँग प्रहरीको ठेलमठेल (फोटो/भिडिओ)

२०८१ चैत १३ गते १३:४१

काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि विरोध प्रदर्शन भएको छ ।
कुलमान समर्थकहरुले नेपाल विद्युत प्राधिकरण अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।
सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ ।
विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया
2 thoughts on “प्राधिकरण अगाडि कुलमानका समर्थकहरूसँग प्रहरीको ठेलमठेल (फोटो/भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
well done
यी कुलमान समर्थक होईनन् । यी या त प्रचण्डका पुच्छर हुन् या रविकोजस्तै चर्का कुरा गरेर साँसद जितिहाल्न र मन्त्री खान पाईहालिन्छ कि भनेर त्यसैको लागि खेती गरिरहेका हुन् ।