सरकारको निर्णयविरुद्ध रिट लिएर कुलमानका प्रतिनिधि सर्वोच्चमा – Nepal Press

सरकारको निर्णयविरुद्ध रिट लिएर कुलमानका प्रतिनिधि सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न लागेका छन् । कुलमानको तर्फबाट उनका केही कानून व्यवसायी रिट लिएर सर्वोच्च अदालतमा पुगेका हुन् ।

रिटमा घिसिङलाई हटाउने मन्त्रीपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ । सोमबार साँझको मन्त्रिपरिषद बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *