एमाले निकट इन्जिनियरको अध्यक्षमा डा. भेषराज थापा निर्वाचित, यस्तो बन्यो पीनको केन्द्रीय कमिटी – Nepal Press

एमाले निकट इन्जिनियरको अध्यक्षमा डा. भेषराज थापा निर्वाचित, यस्तो बन्यो पीनको केन्द्रीय कमिटी

काठमाडौं । नेकपा एमाले निकट इन्जिनियर प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको अध्यक्षमा डा. भेषराज थापा निर्वाचित भएका हुन् ।

एसोसिएसनको १० औँ राष्ट्रिय महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भए । यस्तै उपाध्यक्ष खुल्लामा देउकाजी गुरुङ चयन भएका छन् । महिला उपाध्यक्षमा सौम्य भट्ट चयन भएकी छन् ।

त्यसै गरी महासचिवमा राजन थापा, उपमहासचिवमा ध्रुव भट्टराई चयन भए । सचिवहरूमा प्रदीप नेपाल, बलराम पौडेल, हरि बराल, स्वाभिमान आचार्य चयन भएका छन् ।

अन्य सूची यस्तो छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर