बैंकिङ कसुरमा पक्राउ परेका जिसस काभ्रेका प्रमुख रिहा – Nepal Press

बैंकिङ कसुरमा पक्राउ परेका जिसस काभ्रेका प्रमुख रिहा

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् ।

बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए ।

जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनी अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।

गौतम नेकपा एकीकृत समाजवादीका नेता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर