विपक्षीप्रति प्रधानमन्त्रीको आक्रोश- विषय न शिषय, सदन अवरुद्ध ! (भिडिओ) – Nepal Press

विपक्षीप्रति प्रधानमन्त्रीको आक्रोश- विषय न शिषय, सदन अवरुद्ध ! (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलहरूले गरेको संसद अवरुद्धप्रति आक्रोशित देखिएका छन् छन् ।

महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले कर्मचारी हटाउँदा के-के न पाएजस्तो गरेर विरोध गरेको तर्क गरे ।

उनले भने, ‘अहिले वियष न शिषय सदन अवरुद्ध, के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, हटाइयो कि सरुवा भयो कि ? हिजो निकालिएका मान्छेलाई त्यहाँ राख्दा विरोध गरिरहेका छन्, न्यायका कुरा गर्छन् ।’

अध्यादेशहरू १८ गतेभित्र राष्ट्रपतिबाट हस्ताक्षर नभए कानूनविहीनतामा देश फस्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले अदालतलाई दबाब दिनकै लागि के-के न भयो भनेर एउटा कर्मचारी, एउटा नन इस्यूलाई इस्यू बनाएर झूटो प्रशंसा र झूटो गाली, गाली गर्नुपर्नेलाई प्रशांसा, प्रशंसा गर्नुपर्नेलाई गाली ।’


प्रतिक्रिया

One thought on “विपक्षीप्रति प्रधानमन्त्रीको आक्रोश- विषय न शिषय, सदन अवरुद्ध ! (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर