एसईईलाई ध्यान दिँदै समाजवादी मोर्चाको प्रदर्शनको समय हेरफेर – Nepal Press

एसईईलाई ध्यान दिँदै समाजवादी मोर्चाको प्रदर्शनको समय हेरफेर

काठमाडौं । समाजवादी मोर्चाले तय गरेको प्रदर्शनको जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै समय हेरफेर गरिएको छ ।

कार्यक्रम व्यवस्थापन सचिवालय सूचना जारी गर्दै यस्तो जनाएको हो ।

एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालले मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको नेकपा एसका पोलिटब्युरो सदस्य लक्ष्मण केसीले जानकारी दिए ।

मोर्चाले गणतन्त्रको रक्षाको प्रदर्शन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

One thought on “एसईईलाई ध्यान दिँदै समाजवादी मोर्चाको प्रदर्शनको समय हेरफेर

  1. १ बर्ष पछाडी सार हौ यो हान्दोलन स्यालहरू। सिह हाइ काढेको के थियो, स्यालहरू थर्कमान भइसके।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर