आन्दाेलनकारीको निशानामा परेको तीनकुनेको घरमा आगो लाग्यो (भिडिओ)

२०८१ चैत १५ गते १४:४१

काठमाडौं । राजावादीकाे प्रदर्शनका क्रममा तीनकुनेको एउटा घरमा आगाे लागेकाे छ । आन्दाेलनकारीले साे घरमा प्रहरी लुकेकाे भन्दै ढुंगामुढा गरेका थिए ।
सडकमा बालिएको टायरबाट आगो सल्केको प्रहरीले जनाएको छ ।
प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।
घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए ।
उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए ।
प्रतिक्रिया
One thought on “आन्दाेलनकारीको निशानामा परेको तीनकुनेको घरमा आगो लाग्यो (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
यो कार्यक्रम गर्ने आयोजकलाई घाँटीमा समातेर पैसा तिराउ ।नतिरेसम्म बर्षौंसम्म जेलमा सढाईदेउ । आन्दोलनमा लुटेरा, पकेटमारा, ज्यानमारा मात्र छन् । दुर्गा आफैं कस्तो हो नेपाली जनतालाई थाहा छ । घरभित्र पसेर लुटेर भागेछन् । ती दुर्गेका लुटने ग्याङ् हुन् भन्छन् । प्रहरीले किन कडा कारवाही गर्दैन ? केपिले लिएका दीर्घकालीन महत्वहका निर्णयले गर्दा भारत र यसका भाडाका टट्टुहरूले यो अराजकता मच्चाईरहेका छन् । नाकाबन्दीमा घुँडा टेकाउनु, चुच्चे नक्सा, चीनसँग पारवहन सम्झौता र हालैको बिआरआईले गर्दा दुर्गे, प्रचण्डेहरूलाई भारतले दलालीको पैसा फिर्ता गर भनेजस्तो छ ।