सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र – Nepal Press

सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

व्यक्तिगत सम्पत्तिमा आक्रमण नगर्न अनुरोध

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आन्दोलन नरोकिएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् ।

‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’, मिश्रले लेखेका छन् ।

 


प्रतिक्रिया

3 thoughts on “सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

  1. तिम्रो घरमा अब जनताले आगो लगाउछन् दुर्गे नवराज ज्ञानेन्द्र शाहीको घरमा पनि जनताले लगाउछन्

  2. यो बेलायतको भाडाको टट्टुलाई लगेर कोचिदे सरकार । अन्त कहि जान ठाउँ नपाएर ज्ञानेन्द्रेको खुट्टा धोएर खाउँला भनेर हिडने यसैले हो नेपाललाई भारतमा गाभे के हुन्छ भन्दै विविसीमा फलाकेको । यो देशद्रोही हो । देश बेच्छ यसले मौका पायो भने । गुण्डा, पकेटमार, चोर, डाकालाई भाडामा ल्याएर व्यक्ति र घरका सम्पत्ति लुटेर धनी हुन हिडेका यस्ता ज्यानमारहरूलाई सरकारले तुरून्त डण्डा लगाओस् । नमाने गोली ठोकोस् ।

  3. थुक्क जाँठा रबिन्द्रे आफू भत्काउदै हिड्ने, अरुलाई तिर्न लगाउने साले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर