कर्फ्यू जारी सर्वसाधारणलाई घरभित्रै बस्न माइकिङ (भिडिओ)

२०८१ चैत १५ गते १६:४७

काठमाडौं । आन्दोलनले उग्ररुप लिएपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यू लगाएको छ । जसले गर्दा सर्वसाधारणलाई घरभित्रै बस्न प्रहरीले आग्रह गरेको छ ।
आन्दोलनले उग्र रुप लिएको भन्दै घरमै बस्न आग्रह गरिएको हो । प्रहरीले माइकिङ गरिरहेको छ ।
प्रशासनले सिनामंगल, तीनकुने र कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर