नेकपा एसका अध्यक्ष माधव नेपालको घरमा राजवादीले गरे ढुङ्गामुढा – Nepal Press

नेकपा एसका अध्यक्ष माधव नेपालको घरमा राजवादीले गरे ढुङ्गामुढा

काठमाडौं । राजावादीहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनबारीले ढुंगामुढा गरेका हुन् ।

यसअघि राजावादीहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोट गरेका थिए ।

तीनकुनेबाट उग्र भएको राजावादीको आन्दोलनको नाममा विभिन्न ठाउँमा पुगेर लुटपाट र तोडफोड गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर