कोटेश्वर भाटभटेनीमा आगजनी र लुटपाट (भिडिओ) – Nepal Press

कोटेश्वर भाटभटेनीमा आगजनी र लुटपाट (भिडिओ)

काठमाडौं । राजावादी आन्दोलनकारीहरुले कोटेश्वरस्थित भाटभाटेनीमा आगजनी साथै लुटपाट मच्चाएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि ठाउँठाउँमा तोडफोड हिँडेको समूहले भाटभटेनीमा ढुुंगामुढा साथै आगजनी र लुटपाट गरेका छन् ।

कतिपयले स्टोरबाट पेयपदार्थ समेत निकालेर हिँडेको फुटेज सार्वजनिक भएका छन् ।


प्रतिक्रिया

One thought on “कोटेश्वर भाटभटेनीमा आगजनी र लुटपाट (भिडिओ)

  1. फुटेजमा हेरेर एक एकलाई चिनेर कडा कारवाही गर सरकार । कानून छ कि छैन ?रमेस लेखक ।तिमी कहाँ छौ ? दुर्गेलाई त्यतिकै छोडने ? ज्ञानेलाई त्यतिकै छोडने ? रमेश लेखम राजिनामा दे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर