कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटियो

२०८१ चैत १५ गते १७:२२

काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।
जिल्ला प्रशासन कार्यालयले काठमाडाैंकाे ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएकाे हाे ।
विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र ताेडफोड गर्न थालेपछि सेना खटाइएकाे हाे ।
प्रतिक्रिया
सम्बन्धित खवर