‘कर्फ्युमा गोली हान्न प्रहरीले आदेश माग्नुपर्दैन’ – Nepal Press

‘कर्फ्युमा गोली हान्न प्रहरीले आदेश माग्नुपर्दैन’

काठमाडौं नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले कर्फ्यु आदेश उल्लंघन गर्नेमाथि गोली प्रहारसम्मको आदेश प्रहरीले लिनु नपर्ने बताएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता आचार्यले नेपालप्रेससँग भने, ‘कर्फ्युमा गोली हान्न प्रहरीले आदेश माग्नुपर्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *