प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

२०८१ चैत १५ गते १७:४४

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन्।
राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशाेर शाहले बताए ।
बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।
प्रतिक्रिया
Lets go Bangladeshi modle!!