राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र डढेको अवस्थामा एकजना मृत भेटिए – Nepal Press

राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र डढेको अवस्थामा एकजना मृत भेटिए

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार लिंगसमेत पहिचान नभएका ती व्यक्तिको सनाखत भएको छैन । तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।


प्रतिक्रिया

One thought on “राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र डढेको अवस्थामा एकजना मृत भेटिए

  1. मान्छे मारेको कसुरमा ज्ञानेन्द्र , रवि र दुर्गेलाई आजिवन कारावास हुनुपर्दैन ? कानून छ कि छैन देशमा ? अराजकतामा मलजल गर्ने प्रचण्डे पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *