काठमाडौंका यी स्थानमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म रहने – Nepal Press

काठमाडौंका यी स्थानमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म रहने

काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कर्फ्यूको समय बढेको जानकारी दिएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्य जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *