समाजवादी मोर्चाको बैठक बस्दै

२०८१ चैत १६ गते ८:१८

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक बस्दैछ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा साढे ८ बजे बैठक बस्न लागेको हो ।
बैठकमा हिजो राजावादी आन्दोलनमा भएको अराजक घटनाबारे समीक्षा हुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर