रास्वपाको आकस्मिक बैठक बस्दै

२०८१ चैत १६ गते १०:३८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागेको हो ।
विकसित राजनीतिक घटनाक्रमको वारेमा छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो ।
आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएकाले बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर