कांग्रेसको निष्कर्ष- १५ गते भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ (भिडिओ) – Nepal Press

कांग्रेसको निष्कर्ष- १५ गते भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ (भिडिओ)

काठमाडौं । बुढानीलकण्ठमा सम्पन्न नेपाली कांग्रेस पदाधिकारी बैठकले हिजो भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।


प्रतिक्रिया

3 thoughts on “कांग्रेसको निष्कर्ष- १५ गते भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ (भिडिओ)

  1. राम्रै वाटो लिएछ । सुध्रिने होइन । सक्किने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर