जरिवाना पत्र बोकेर गएको महानगर टोली निर्मल निवासको गेटबाटै फर्कियो (भिडिओ)

२०८१ चैत १७ गते ११:२४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवास पुगेको छ ।
शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।
उक्त पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् ।
प्रतिक्रिया
One thought on “जरिवाना पत्र बोकेर गएको महानगर टोली निर्मल निवासको गेटबाटै फर्कियो (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
good ..how Balen can fine king he was not there nor he provoke people to do devastation ..what a non sense KTM metro ..I felt it was mistake I voted Balan shah ….from KTM 31