गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङदेनको चुनौती- राजावादी यहाँ छ, सके जेल हाल (भिडिओ)

२०८१ चैत १७ गते १४:२२

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।
लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल !’
संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो ।
प्रतिक्रिया
5 thoughts on “गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङदेनको चुनौती- राजावादी यहाँ छ, सके जेल हाल (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
दुर्गाको खेतालो । न ज्ञानेले भाउ दिएको छ । तिमी के राजावादी ?
Oho Oli ko Jhole

राजेन्द्र के को राजावादी ? ज्ञानेले कमाण्डर बनायो बैंक ठगलाई । अध्यक्ष बनायो बेल्जियम नागरिकलाई । न लिङ्देनलाई बोलाएको छ न भाउ दिएको छ ।बरू बैंक ठग लगाएर तथानाम गालि दिएको छ । ज्ञानेले पार्टी फुटाईदेला भनेर ज्ञाने कि जय भन्न बाध्य छ साथी । यस्ता दही चिउरेको कार्यकर्ता हुनु भनेको नामर्द हुनु हो ।
@Ksp Pya tero baau khadge. Tas tyo khadgeko jhadkelo chhoro. maa chikne.
@Ksp Pyl tero baau khadge. Ta tyo khadgeko jhadkelo chhoro. maa chikne.