विपक्षीको विरोधपछि प्रतिधिनिसभा बैठक ४ बजे बस्ने

२०८१ चैत १७ गते १५:४६

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ ।
यसअघि विपक्षी दलहरुका सांसदहरुले विरोध जनाएपछि स्थगित भएको बैठक ४ बस्ने गरी सभामुख देवराज घिमिरले तय गरेको संदीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर